
१४ असोज ०७९, काठमाडौं । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेको छ । सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ ।
७६ जिल्लामा २८ हजार १ सय ९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
१४ आश्विन २०७९, शुक्रबार
0
Shares







प्रतिक्रिया