६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप ७६१ जनामा डेंगु संक्रमण



३ कात्तिक ०७९, काठमाडौं । नेपालमा थप ७ सय ६१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार डेंगुबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि शुरु भएको डेंगुको प्रकोप अहिले ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ५ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।