७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


छठको रमझम (तस्विरहरु)




१४ कात्तिक ०७९, काठमाडौं । राजधानीलगायत देशभरका पोखरी तलाउ र नदिहरुमा हिजो साँझ र आज सूर्यको आराधना गरि छठ पर्व मनाइएको छ ।
हिजो साँझ नदि किनारमा बजेर सूर्यलाई अर्घ दिइएको थियो भने आज विहानै उदाउदो सूर्यलाई अर्घ दिइयो ।


केही बर्षअघिसम्म तराईका नदि किनारमा बसेर मनाइने यो साँस्कृतिक पर्व अव काठमाडौं उपत्यकासहित पहाडमा समेत धुमधामसँग मनाउन थालिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ५९ बजे