
१७ कात्तिक ०७९, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रास्वपाले आज (बिहीबार) घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ । वाचापत्र पार्टी सभापति लामिछानेले एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् ।
पूर्ण पाठ







प्रतिक्रिया