२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रचण्ड सवार हेलिकोप्टर खलंगामा आकस्मिक अवतरण



२२ कात्तिक ०७९,  काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खलंगामा आकस्मिक अवतरण भएको छ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जनाएको छ।

केही समय खलंगामा अवतरण भएर पुनः अध्यक्ष प्रचण्ड सुर्खेतका लागि प्रस्थान भएका छन् । गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।