२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना



lemu|fgfdf lxdkft
8f]6L, !$ k’; M 8f]6Lsf] lhNnf ;b/d’sfd l;nu9L;Fu} hf]l8Psf] lemu|fgfdf ePsf] lxdkt . lxdkftsf sf/0f lr;f] a9]kl5 oxfFsf ;j{;fwf/0fnfO{ si6s/ ag]sf] 5 . t:jL/ M ljdnaxfb’/ lji6÷ /f;;

२९ कात्तिक ०७९,काठमाडौं ।  आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

 राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।