४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोजपुरमा चुनावी सभा भइरहेको स्थल नजिकै बम विस्फोट, १ जना घाइते



फाइल तस्विर

३० कात्तिक ०७९,भोजपुर ।भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिँकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बुधवार बम विस्फोट भएको हो ।
विष्फोटमा परि भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको खुट्टामा चोट लागेको र बम उहाँले नै बोकेको शङ्का गरिएको छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठको स्थानीय किल्निकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।