४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेयर हर्क साङपाङले गरे तारा बरालको समर्थन




१३ पुस ०७९, काठमाडौं । धरानका मेयर हर्क साङपाङले अभियन्ता तारा बरालको समर्थन गरेका छन् । सामाजिक सञ्जालमा ले लेख्दै साङपाङले बरालको प्रशंशा गरेका छन् ।
उनले अहिलेको परिप्रेक्षमा बराल जत्तिको सहासी व्यक्ति नदेखेको भन्दै बेथिती विरुद्ध बोलेकोमा सलाम भनेका छन् ।

केही समयअघि बरालले तत्कालीन प्रधानन्यायाधिशलाई सबोच्च खदालत प्रवेशमा रोक लगाउदै अवरोध गरेको भन्दै अदालतमै जुत्ता प्रहार गरेकी थिइन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।