३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु



fire gas lpgas
फाइल तस्बिर

कपिलवस्तु
३ माघ । वाणगंगा नगरपालिका ९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर सोही नगरपालिका ८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहमदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
घाइते भएका उनकै छोरा २५वर्षीय साहिल पाकियालाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बरमातर्फ पठाइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।