२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एक युवाद्धारा आत्मदाहको प्रयास



प्रतिकात्मक तस्बिर

काठमाडौं, १५ माघ । पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउन जाँदा एक महिला पनि घाइते भएकी छिन् । उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।