२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकाबिहानै शक्तिशाली भूकम्पको धक्का महसुस



काठमाडौं, १ फागुन । ताप्लेजुङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प आसपासका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पपछि क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।