२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालयहरु खोलिने



काठमाडौं, ११ फागुन । सरकारले शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैकले यस्तो निर्णय गरिएको हो। धेरै सार्वजनिक बिदा भएको भन्दै आलोचना हुन थालेपछि सरकारले शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो।
शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक र प्रहरी कार्यालयहरु खुला राख्ने निर्णय भएको हो।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।