२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जनमत पार्टी तत्काल सरकारबाट नबाहिरिने



काठमाडौं, १६ फागुन । जनमत पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पार्टीको भ्रातृ संगठन ‘विद्यार्थी जनमत संघ’को मंगलबार कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताए । सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि वर्तमान नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार नफेरिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।