३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन देखियो



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई हल्का इन्फेक्सन (सङ्क्रमण) देखिएको छ ।
सांसद भण्डारीको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै कांग्रेस नेता योगराज कँडेलले हल्ला सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिएका छन् ।
नेता कँडेलका अनुसार सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य रहेको छ । त्यस्तै, आज ड्रेसिङको काम हुनेछ भने भण्डारीको उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार भइरहेको नेता कँडेलको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।