ललितखबर
२१ फागुन । भर्खरै काठमाडौं उपत्यकामा शक्तिशाली भुकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार काभ्रे काशी खण्ड केन्द्रविन्दु रहेको ४ दशमलव ३ रेक्टरस्केलको भुकम्पको धक्का लागेको हो । भुकम्प ८ बजेर ३ मिनेटमा गएको मापन केन्द्रको भनाई छ ।
२०७२ साल वैशाख १२ गते गएको महाविनासकारी महाभुकम्पपछि निरँतर हजारौं भुकम्प गइरहेको छ ।
४ रेक्टरस्केलभन्दा माथिका भुकम्पलाई शक्तिशाली भुकम्पको रुपमा लिइन्छ र विनासकारी हुनसक्छ ।







प्रतिक्रिया