३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते



ओखलढुंगां, २१ फागुन । ओखलढुंगा चिसंखुगढी नगरपालिका ३ दियालेमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।

घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।

घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।