
काठमाडौं
२१ फागुन । आज अछाममा पनि भुकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट ८ बजेर ३५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ४ दशमलव ४ रेक्टरस्केल भएको हो ।
आजै विहान काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर ४ दशमलभ ३ रेक्टरस्केलको अर्को पनि भुकम्प गएको थियो ।
२१ फाल्गुन २०७९, आइतबार
30
Shares







प्रतिक्रिया