२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्डविरुद्ध सवोच्चमा मुद्दा : माओवादी धाराका नेताहरुको बैठक बालुवाटारमा



काठमाडौं
२६ फागुन । जनयुद्धका क्रममा अपराध गरेको भन्दै प्रधानमन्त्री विरुद्ध सवोच्च अदालतमा मुद्दा परेपछि माओवादी धारका विभिन्न नेताहरु सशंकित छन् । गत बुधबार प्रधानमन्त्री सहित माओवादी नेताहरु बैठक बसेर सरकारलाई जनयुद्धकालीन मुद्धाका सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
जनयुद्धको मुद्दा सर्वोच्च अदालतले हेर्ने भएपछि माओवादी नेताहरु एक जुट भएका छन् ।
माओवादी धाराका राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास आज पनि सुरू बालुवाटारमा भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत छन् ।
लेन्स ः प्रदीपराज वन्त

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।