२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपराष्ट्रपतिमा जुटेन १० दलबीच सहमति



काठमाडौं, १ चैत । १० दलीय गठबन्धनको बैठक भोलि पुनः बस्ने गरी सकिएको छ। उपराष्ट्रपतिमा समझदारी कायम गर्न बसेको बैठकमा सहमति जुट्न नसकेको हो।
बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन बैठक भोलि बसेर उपराष्ट्रपतिमा समझदारी कायम गर्ने सहमति भएको छ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए। उनले १० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए।

मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।