२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिटरब्याजलाई अपराध घोषणा गरिने



काठमाडौं, १४ चैत । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। यसका लागि मुलुकी फौजदारी अपराधसंहिता संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितहरुको मागको सुनुवाइ गर्ने क्रममा उक्त निर्णय गरेको हो।मिटरब्याजबाट पीडित महत्तोरीका स्थानीयहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।