२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको ढुङ्गेसाँगुमा एक महिला मृत अवस्थामा फेला



१ बैशाख । ललितपुरको ढुङ्गेसाँगुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ३ ढुङ्गेसाँगु डेरा गरी बस्ने सिन्धुपाल्चोक बांडेगाउँ नगरपालिका ५ घर भएकी ४२ वर्षीया कुसुम थापा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।