५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्राधिकरणद्वारा सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध



२४ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर कम्पनीेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ। ‘सिम्रिक एयरका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाइएको छ’, सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।