२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सांसदहरूको ई–हाजिरी सुरू गर्ने तयारी,उपस्थिति वेबसाइटमार्फत सार्वजनिक हुने



२४ वैशाख । प्रतिनिधिसभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति अर्थात ई–हाजिरी सुरू गर्ने तयारी भएको छ ।

आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने छलफल भएको हो ।

‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।