२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सातदोबाटोस्थित टोपबहादुरको घरमा प्रहरीको छापा



काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको हो । आरोपित रायमाझीलाई भने नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।