१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने सरकारको घोषणा



काठमाडौं, ५ जेठ ।  सरकारले काठमाडौं उपत्यकासहितका नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै नदी किनारामा रहेका विपन्न भूमिहिन लगायतका वर्गलाई उपयुक्त स्थानमा सार्ने र उक्त क्षेत्रहरू खाली गरिने बताए ।

यस्तै उपत्यकालगायत मुलुकका ठूला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।