३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारको नीति तथा कार्यक्रम पारित



१३ जेठ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गरेको हो । गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णाथ प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख घिमिरेले ध्वनीमतबाट नीति तथा कार्यक्रम पारित भएकाे घाेषणा गरे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।