३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतबाट विराटनगर आउँदै कार्गो रेल



१८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु हुने भएको छ।

कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेलको बुधबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गर्ने कार्यतालिका छ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।