१८ जेठ । नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।







प्रतिक्रिया