२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठैव सडकमा गाडी र सरसामान राखे गोदावरी नगरपालिकाले कारवाही गर्ने



१८ असार । ठैव सडकमा गाडी र सरसामान राखे गोदावरी नगरपालिकाले कारवाही गर्ने भएको छ ।
गोदावरी वडा नम्बर १४ का वडाध्यक्ष निरोज बज्राचार्यले सूचना जारी गर्दै सडकमा मोटर, मोटरसाइकल र सरसामाग्री विक्रीका लागि राखे कारवाही गर्ने चेतावनी दिएका छन् ।
सडकमा यस्ता सरसामान राख्दा दुर्घटना बढेको बज्राचार्यको भनाई छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।