२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको इमाडोलमा चोरी



२२ साउन । ललितपुरको इमाडोलमा चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ शिखरटोल बस्ने मन्दिरा भट्टराईको घरबाट नगद र विभिन्न गरगहना लगायतका सामान गरी करिब ३ लाख २२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।