२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथबाट यात्रा गर्दा सर्तकता अपनाउन प्रशासनको आग्रह



ललितखबर
२८ साउन । दक्षिण ललितपुर हुँदै वागमती प्रदेश राजधानी हेटौडा जाने छोटो सडक कान्ति लोकपथबाट यात्रा गर्दा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरले आग्रह गरेको छ ।
आइतबार विशेष सूचना प्रकाशित गर्दै प्रशासनले निरन्तरको स साना खोलाहरुमा बर्षाको कारण पहिरो आउनसक्ने र राजमार्गमा पहिरो जानेतर्फ सर्तक गराएको हो ।
प्रशासनले तटिय क्षेत्र तथा डुवान भइरहने होचा भुभागमा रहनु हुनेहरुलाई समेत सर्तक रहन आग्रह गरेको छ ।
प्रशासनले न्युन चापिय क्षेत्र दक्षिणबाट पहाडी क्षेत्रमा सर्दै आइरहेको उल्येख गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।