२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी सासंद डा. तोसिमालाई आमा अझै पनि भन्छिन्,‘विदेश जाउ’



ललितखबर

१२ कात्तिक । ललितपुरकी सासंद डा. तोसिमा कार्कीले नेपालमा बस्न र गरि खाने वातावरण नभएको भन्दै आफ्नी आमाले अहिले पनि विदेश जान सुझाव दिने गरेको बताउने गरेको बताएकी छिन् ।
उनले घर घरको रोगजारीको समस्या बढेको, स्वास्थ्य शिक्षाका अवस्था नाजुक रहेको बताइन् । २०८४ सालमा आफ्नो नेतृत्वको सरकार आवश्यक रहेको उनको दाबी थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद डा. कार्की हुँदा खाँदाको डाक्टरको जागिर छोडेर जनताको सेवामा आएको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।