१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको रास्वपा सभापतिमा दिलिप थापा निर्वाचित



ललितखबर
१२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगरको सभापतिमा दिलिप थापा निर्वाचित भएको छन् ।
शनिबार अबेर चापागाँउमा भएको भेलापछि आयाजित बन्दसत्रमा थापाल सभापतिमा बाजी मारे ।
नगरसभापतिमा उनीसहित दिलिप न्यौपाने र राजाराम महर्जन प्रतिश्पर्धा गरेका थिए ।

पार्टीको क्षेत्रीय समितीका सचिव कृष्ण सिजापतिका अनुसार मेलाले चार जनाको टुंगो लगाएको हो । नगर उपसभापतिमा दिक्षा डोटेल,सचिव रकिन श्रेष्ठ र कोषध्यक्ष ज्ञानेन्द्र विक्रम सिजापति निर्वाचित भएका हुन् । सबै पदाधिकारीहरु निर्वाचनपछि टुंगो लागेको हो ।
सदस्यहरुमा राजु महर्जन , राज देशार , सिताराम पहरी , एलिना नगरकोटी , चन्द्रबहादुर सुन्दास र सुमिना लामा तामाङ निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ०६ बजे