१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको भैसेपाटी आवासस्थित एक डाक्टरको घरमा चोरी



ललितपुर
२२ कात्तिक । ललितपुरको भैसेपाटी आवासस्थित एक डाक्टरको घरमा चोरी भएको छ ।
प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका २५ भैसेपाटी आवासस्थित डा.रइफुल आलमको घरमा कोही नभएको अवस्थामा ढोका फोडेर चोरी भएको हो ।
उनको सुनका विभिन्न गरगहना, ल्यापटप लगायतका सामान गरी करिब ३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको ललितपुर प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : २० बजे