९ मंसिर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले नयाँ सहकारी दर्तामा रोक लगाएको छ ।
गाँउपालिकाले सूचना प्रकाशित गरेर गाँउपालिकाको क्षेत्रभित्र सहकारीको कार्यक्षेत्र र सेवा केन्द्र खोल्न समेत रोक लगाएको छ ।
केही समयअघि मन्त्रीपरिषदको निर्णयले महानगर, उपमानगर र नगरपालिकामा सहकारी नयान् सहकारी दर्ता,कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्न रोक लगाएको थियो ।
९ मंसिर २०८०, शनिबार
576
Shares
प्रतिक्रिया