२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा अस्पतालको भवन ढलान गर्दा सडक नै बन्द



ललितपुर
१९ मंसिर । दक्षिण ललितपुरको शंखु अस्पतालको भवन ढलानका लागि उन्युचौर मगरगाँउ लाकुरी भञ्ज्याङ सडक बन्द हुने भएको छ ।
केञ्ज्योसोम २ का वडाध्यक्ष रोहण घलान तामाङले सडकमै मिक्सर राखेर भवन ढलानको काम गर्नु पर्ने भएकाले सडक अवरुद्ध हुने ललितखबरलाई बताए ।
उनले भने, विर्केधारा, ‘दलचोकी सिलिङ्गे हुँदै शंखु जान अप्ठ्यारो छैन । तर उन्युचौरको लागि भने आज बाटो बन्द गरेका छौं ।’

दक्षिण ललितपुरको शंखु जानका लागि दलचोकी इकुडोल र बुखेल हुँदै जानसक्ने बैकल्पिक मार्ग पनि छन् । तर गोटीखेल हुँदै शंखु जान भने यी सडक घुमाउदो पर्छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।