ललितखबर
३ पुस । ललितपुर महानगरले सादोबाटो चापागाँउदोबाटो र एकान्तकुनामा बन्ने फ्याईओभरमध्ये एउटामा लगानी गर्ने इच्छा देखाएको छ ।
महानगरको १ सय ५ औं दिवसको सन्दर्भमा मेयर चिरिबाबु महर्जनले तीनमध्ये एक फ्याई ओभर वा ओभरपासमा महानगरले लगानी गर्ने बताएका हुन् ।
महानगरले बहुबर्षिय योजनामा बजेट व्यवस्था गर्ने योजना समेत बनाएको उनको भनाई थियो ।
महर्जनले ग्वार्कोमा निर्माणाधिन फ्लाईओभरको ढिलाईबारे मेयर मर्हजनको गुनासो गरे । ‘एउटा फेलाई ओभर बन्न ४० महिना लाग्ने देखियो ।’ बाँकी ३ वटा बन्न १० बर्ष लाग्छ । उनले सुझाव दिए, ‘बाँकी ३ वटा फ्लाई ओभर वा अण्डरपास एकै पल्ट सुरु गरौं चाँडो सकौं ।’
प्रतिक्रिया