२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


आज महालक्ष्मी नगरको सेवा प्रभावित हुने



१५ माघ । आज ललितपुर महालक्ष्मी नगरपालिकाको सेवा प्रभावित हुने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलका अनुसार आज नगरको १५ औं नगर सभा राखिएकाले सबै वडा र नगरपालिकाको कार्यालयका अत्यावश्यक बाहेकका कुनै पनि काम हुने छैनन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।