२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कुसुन्ती सडकमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
 २३ फागुन। ललितपुरको कुसुन्ती सडकमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्र्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १३ कुसुन्ती खड्काटोलमा ४५ वर्षीय विकास लामा मृत अवस्थामा फेला परेका हुन् ।
पर्सा वीरगंज महानगरपालिका ४ घर भएका उनी कुसुन्तीमै डेरा गरी बस्ने गर्दथे ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।