१५ असार २०८१, शुक्रबार | Sat Jun 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


लगनखेलको मालपोत कार्यालयमा आगलागी



काठमाडौं
२ असार । ललितपुरको मालपोत कार्यालय परिसरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिका–१५ लगनखेल मालपोत कार्यालयको कम्पाउन्डभित्र रहेको क्यान्टिनमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी भएको हो
आगलागीपछि २ थान फ्रिज, ३ थान ग्याँस चुलो, ३ थान टेवल लगायतका सरसामान जलेर नष्ट भएको छ ।
क्षतिको विस्तृत विवरण प्रहरीले हालसम्म खुलेको छैन ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ३ : ५३ बजे