२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पूर्वका यी नदीमा बाढीको जोखिम, सचेत रहन आग्रह



४ असार । मंगलबार पूर्वी क्षेत्रका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।

यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

विस्तृत जानकारी तल–

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।