६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दार्चुलामा भूकम्पको धक्का



काठमाडौं
७ असार । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ७ : ०२ बजे