१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खुमा एक पुरुष मृत अवस्थामा फेला



१४ असार । ललितपुरको नख्खुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१८ नख्खुस्थित एक चिया पसलमा उनी मृत फेला परेका हुन् ।
चितवन कोई नेपाल् कन्ट्रक्सनमा काम गर्ने चितवन घर भएका ४५ वर्षीय अर्जुन प्रसाद पौडेल कन्ट्रक्सनभित्र रहेको टहरे चियापसलमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ८ : २० बजे