१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले भेटे प्रधानमन्त्री दाहाललाई



१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरूसँगको भेटघाटलाई तिव्रता दिएका छन् । शनिबार आफ्नै नीजि निवास बालकोटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका ओलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ८ : २१ बजे