२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदबाट विश्वासको मत लिने



१८ असार । प्रधामन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छन् । माओवादी पदाधिकारीको बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् । प्रधानमन्त्रीलाई अन्तिम समयसम्म रास्वपाले साथ दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ७ : ११ बजे