२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै रास्वपा बाहिरिने



१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए ।

पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।

 

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ९ : २९ बजे