२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने सहमति स्वागतयोग्य : राप्रपा



१८ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले संविधानले काम नगरेको र दलहरूबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडि बढाउँछन् भन्ने विषय आफूहरूले नजिकबाट हेर्ने र सोही अनुसार निर्णय गर्ने बताए ।

 

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  १२ : ०७ बजे