६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्यरातमा भुकम्पको धक्का, भारतसम्मै कम्पन



काठमाडौं
२६ असार । मध्यरातमा भुकम्पले धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प भएको हो ।
भुकम्प ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्को केन्द्रविन्दु तापेथोक रहेको केन्द्रले जानकारी दिएको छ। भूकम्प छिमेकी जिल्लामा पनि महसुस भएको थियो।
यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

 

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  २ : ४४ बजे