६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी



२६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । साथै शुक्रबार बस्ने संसद बैठकमा अनिर्वाय उपस्थित हुन सांसदहरुलाई एमालेले निर्देशन दिएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ९ : ०७ बजे