२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर गोदावरीको एक होटलमा आगलागी



काठमाडौं
३१ असार । ललितपुर गोदावरीको एक होटलमा आगलागी भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–३ रचनाटारस्थित सिन्धुली घर भएकी सर्मिला तामाङको होटलमा सोमबार बिहान आगलागी भएको हो ।
अगलागीपछि होटलको विभिन्न सामाग्रीहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्हरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।